Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको आकस्मिक सचिवालय बैठक जारी


    शुक्रबार, मंसिर २१ २०८१
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय बैठक जारी छ। उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

    बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार