Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर


    बुधबार, मंसिर १९ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ

    प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

    गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार