Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० सदस्य मनोनीत


    मंगलबार, मंसिर १८ २०८१
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे रहेका छन् ।

    मनोनीत सदस्यहरूमा गणेश चन्द-सल्यान, मधुसुदन पाण्डेय-काठमाडौँ, हेमलाल पुन-  गुल्मी, धर्मराज न्यौपाने-अछाम, सिर्जना सिंहश्रेष्ठ-काठमाडौँ, रेखा प्रसाईं-सुनसरी, जुमराती नदाफ-धनुषा, लक्ष्मी परियार-तनहुँ, रेणु चौधरी-कैलाली र अनिता अर्याल-चितवन रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार