Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा विजयी


    सोमबार, मंसिर १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ –  रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।

    काँग्रेस र एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।

    कांग्रेस(एमाले गठबन्धनका उम्मेदवार नेकपा एमालेका केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । बुढाले ३६२७ मतसहित विजयी भएका छन् भने एमालेका तुलाचनले २१२८ मत पाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार