काठमाडौं – स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ।
यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा माओवादी केन्द्र एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ।
नेकपा एमालेले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक(एक स्थानमा जित हासिल गरेका छन्।
कांग्रेसले जितेका ठाउँ
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर
एमालेले जितेका ठाउँ
कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा
माओवादी केन्द्रले जितेका ठाउँ
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा
जसपाबाट दुई
धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी
राष्ट्रिय स्वतन्त्र पार्टी
रोजिना श्रेष्ठ, काठमाडौं-१६
एकीकृत समाजवादी
बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट
नेमकिपा
खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट
स्वतन्त्र
लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend