काठमाडौं – स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३४ स्थानको मतगणना सार्वजनिक भएको छ ।
मंसिर १६ गते आइतबार सम्पन्न भएको स्थानिय तह उपनिर्वाचनको मतगणनाको सार्वजनिक नतिजाअनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी १५ वडामा जित हासिल गरेको छ । त्यस्तै नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ ।
नेकपा (माओवादी केन्द्र) ले ६ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक–एक स्थानमा जित हासिल गरेका छन् ।
यी हुन् कांग्रेसले जितेका स्थानहरूः
लालीगुराँस नगरपालिका—८ तेह्रथुम
गढी गाउँपालिका—६ सुनसरी
ईश्नाथ नगरपालिका—७ रौतहट
राजपुर नगरपालिका—६ रौतहट
कीर्तिपुर नगरपालिका–१ काठमाडौं
हेटौंडा—१२ मकवानपुर
मुसिकोट–१ गुल्मी
रुन्टीगढी गाउँपालिका–४ रोल्पा
ठाकुरबाबा नगरपालिका–४ बर्दिया
कुशे गाउँपालिका—७ जाजरकोट
सानीभेरी गाउँपालिका—५ रुकुमपश्चिम
सूर्मा गाउँपालिका—४ बझाङ
पुर्वीचौकी गाउँपालिका–६ डोटी
दुहु गाउँपालिका–५ दार्चुला
भीमदत्त नगरपालिका—६ कञ्चनपुर
एमालेले कहाँ–कहाँ जित्यो ?
सिरिजंघा—३ ताप्लेजुङ
मोलुङ गाउँपालिका अध्यक्ष– ओखलढुंगा
रामगोपालपुर नगरपालिका—२ महोत्तरी
शुद्धोधन गाउँपालिका—१ कपिलवस्तु
दुल्लु नगरपालिका– १३ दैलेख
महाबु गाउँपालिका अध्यक्ष– दैलेख
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष– बाजुरा
माओवादी केन्द्रले जितेका ठाउँ
त्रियुगा नगरपालिका– १२ उदयपुर
धनुषाधाम नगरपालिका—१ धनुषा
ककनी गाउँपालिका वडा २ नुवाकोट
गोरखा नगरपालिका—५
पुथा उत्तरगंगा—२ रोल्पा
नलगाड नगरपालिका उपप्रमुख– जाजरकोट
जसपाले जितेका ठाउँ
डाक्नेश्वरी- १ सप्तरी
डाक्नेश्वरी- ४ सप्तरी
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं महानगरपालिका—१६ काठमाडौं
एकीकृत समाजवादी
गढीमाई नगरपालिका—८ रौतहट
नेमकिपा
तिलागुफा नगरपालिका—४ कालीकोट
स्वतन्त्रले जितेको ठाउँ
कन्काई नगरपालिका—६ झापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend