Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको मतगणना आजै रातीबाट गरिने, सर्बदलीय बैठक बस्दै


    आइतबार, मंसिर १६ २०८१
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ ।

    काठमाडौंको कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।

    बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    केही बेरमा सबन्धित क्षेत्रको सर्बदलीय बैठक बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार