Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल


    शुक्रबार, मंसिर १४ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।

    नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

    कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन्। उनीहरू तीनैजना नेपाल आइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार