Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एनपीएलको मस्कट ‘जीत’ सार्वजनिक


    शुक्रबार, मंसिर १४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – भोलि शनिबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक मस्कट सार्वजनिक भएको छ ।

    टियु क्रिकेट मैदानमा एक कार्यक्रम गर्दै एनपीएलको आधिकारिक मस्कट सार्वजनिक भएको हो ।

    सार्वजनिक गरेअनुसार एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ । भोलिबाट सुरु हुने एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार