Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीआरआईबारे छलफलमा जुटे कांग्रेसका शीर्ष नेता


    बुधबार, मंसिर १२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ । पार्टी सभापति शेरबहादुर दउवाको निवास बुढानिलकण्ठमा आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा छलफल गरिरहेका छन् ।

    बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ ।

    प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार