Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने ‘प्रचण्ड’को घोषणा


    मंगलबार, मंसिर ११ २०८१
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक दुर्घटनामा परि मृत्यु भएका नारायण नगरकोटी दम्पतिकी २ छोरीसँग भेट गरेका छन् । ‘प्रचण्ड’ले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर प्रचण्डले दुई बालिकासहित नगरकोटीको परिवारसँग भेट गरेका हुन्।

    कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नमरमयण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको मृत्यु भएको थियो।

    भेटमा ‘प्रचण्ड’ले नगरकोटी दम्पतीको मृत्यु भएपछि दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफूसँगै रहने प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार