Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै


    सोमबार, मंसिर १० २०८१
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मन्त्रिपरिषदको बैठक आज सोमबार अपराह्न बस्ने भएको छ।

    बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने अनुमान गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार