Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


    आइतबार, मंसिर ९ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    साइबर अपराधको कसूरमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई अनुसन्धानका लागि गत मंगलबार सीआईबीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार