Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त


    आइतबार, मंसिर ९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् ।

    नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदुतमा नियुक्त गरेका हुन्।

    संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

    यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार