Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप


    आइतबार, मंसिर ९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।

    यसअघि १३ दिनको म्याद शुक्रबार सकिएको पछि थप अनुसन्धानका लागि भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । लामिछानेलाई गएको कात्तिक २ गते पक्राउ गरी कास्की लगिएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार