Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू


    आइतबार, मंसिर ९ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू भएको छ ।

    आज (आइतबार) बिहान सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता सुरु भएका हुन् । ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो ।

    दुई उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्रै उपस्थित भएका छन् । ‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार