Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको जागरण सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


    शुक्रबार, मंसिर ७ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सत्तारुढ नेकपा एमालेले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । आजको सभालाई पार्टीै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे एक बजे सम्बोधन गर्ने छन् ।

    सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार