Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, मंसिर ६ २०८१
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) अपरान्ह् ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

    आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिकालगायत मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार