Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराइयो


    बुधबार, मंसिर ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराइएको छ । साइबर अपराधको कसुरमा मंगलबार पक्राउ परेका प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको हो ।

    उनलाई प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पु¥याएको छ । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए ।

    उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार