Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईलाई आजै अदालत उपस्थित गराइँदै


    मंगलबार, मंसिर ४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आजै अदालतमा उपस्थित गराउने भएको छ ।

    प्रधानमन्त्री ओलीमाथी सामाजिक सञ्जालबाट अफवाह फैलाएपछि उनलाईै आज मंगलबार बिहान भक्तपुस्थित निवासबाट सिआइबीको टोलीले पक्राउ गरेको हो । साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार