Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ


    मंगलबार, मंसिर ४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं-  मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईलाई आज (मंगलबार) बिहान केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले नियन्त्रणमा लिएको हो ।

    प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

    प्रसाईले मंगलबार बिहान आफुले कम्बोडीयामा ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफुलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार