Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु


    आइतबार, कार्तिक २५ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

    आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार