काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको छ ।
डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेलमा नेपालले पहिला ब्याटिंग शुरु गरेर एक विकेट गुमाउदै २६ रन बनाएपछि बर्षा शुरु भएपछि खेल हुन सकेको थिएन । त्यसपछि खेल रद्ध गरिएको थियो । खेल हुन नसकेपछि दुवैले एक एक अंक बाँडेका छन् ।
योसँगै लिग-२ अन्तर्गतको यो सिरिज सकिएको छ । यो सिरिजपछि अमेरिकाको १२ खेलमा १६ अंक भएको छ भने लिग-२ मा शिर्ष स्थानमा छ । त्यस्तै स्कटल्याण्डको ११ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी नेपालको भने १२ खेलमा ६ अंक भएको छ र सातौं स्थानमा छ ।
यस सिरिजमा पनि नेपालको खराब प्रदर्शन रह्यो । नेपालले अमेरिकासँगका दुवै खेलमा हार बेहोरेको थियो भने स्कटल्याण्डविरुद्धको एक खेल जितेको थियो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend