Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतारका लागि नेपालको राजदूतमा पौडेल नियुक्त


    बिहिबार, कार्तिक ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

    विहिबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

    पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार