Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान


    मंगलबार, कार्तिक ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रामेछाप । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ ।

    मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् ।

    गत असोज १२ को बाढीले बगाएको सो बेलिब्रिज पुल नेपाली सेनाले तीन साता भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार