Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक


    सोमबार, असोज २१ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको सातौं, २२औं र ३२औं मिनेटमा गोल गरेका थिए ।

    यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै आल्भेजको भने ९ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार