Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने


    आइतबार, असोज २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ ।

    पहिलो चरणको अक्सनमा बिक्रि नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्युनतम मुल्य १० लाख तिरेर भित्र्याएको हो ।

    कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख तथा स्पिनर विपिन खत्रीलाई ८ लाखमा किनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार