Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी-पहिरोले अझै १० सडकखण्डपूर्णरुपमा अवरुद्ध


    शनिबार, असोज १९ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएका १० सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

    शनिबार बिहान ८ बजेसम्मको अपडेट अनुसार प्रहरीले अहिलेसम्म पहिरोका कारण मकवानपुरका तीन, बाढी र पहिरोले काभ्रेकाचार, सिन्धुपाल्चोक, रामेछाप, धादिङ सिन्धुली र नवलपरासी पश्चिमका एक सडक खण्ड अवरुद्ध रहेका छन् ।

    त्यस्तै ललितपुरको लेले, टिका भैरव जाने सडक तथा तेर्हथुमको मध्य पहाडी लोकमार्ग एक तर्फी सूचारु रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार