Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना, एकको मृत्यु


    शनिबार, असोज १९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी ८ काफलडाँडामा दुर्घटनामा परेको छ ।

    दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए ।

    प्रहरीका अनुसार दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार