Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नारायणी नदीको जलसतह घट्यो


    आइतबार, असोज १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भरतपुर । नारायणी नदीको जलसतह क्रमशः घट्नेक्रममा हेको छ ।

    शुक्रबार बिहानदेखि परेको अविरल बर्षाले शनिबार नारायणी नदीको जलसतह बढेर खतराको बिन्दु पार गरेको थियो । तर आइतबार बिहानदेखि मौसम सफा भएपछि नारायणीको जलसतह घट्दै गएको छ ।

    जलसतहले खतराको बिन्दु पार गरेपछि नदी किनाराका बस्तीहरु खतरामा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार