Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्वार


    आइतबार, असार २४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको असार २२ गते राति पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।

    बर्षाको कारण नारायणी नदीमा आएको बाढिमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार