Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निगमले घटायो इन्धनको मूल्य, पेट्रोलमा प्रतिलिटर ४ र डिजल–मट्टीतेलमा ५ रुपैयाँ घट्यो


    आइतबार, भाद्र ३० २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

    निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

    नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

    नयाँ मूल्यसूचीः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार