Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए


    आइतबार, भाद्र १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् ।

    भारतको अरुणान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

    दुर्घटनाको विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार