Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवाले बोलाए पदाधिकारी बैठक


    आइतबार, असार १७ २०८१
    1.2K
    Shares
    ;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu'g M k"j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb'/ b]pjf z'qmaf/ lrtjgsf] e/tk'/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

    सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार