Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू


    आइतबार, जेष्ठ २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदअन्तर्गतको  प्रतिनिधिसभा बैठकमा आर्थिक  वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ ।

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको  राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो ।

    अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार