काठमाडाैं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको छ । काठमाडौंमा जारी विधान सम्मेलनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विधान मस्यौदमा केन्द्रीय समिति १५१ सदस्सीय बनाउन प्रस्ताव गरिएको थियो । तर, प्रतिनिधिहरूको सुझावपछि सदस्य संख्या थप्ने निर्णय भएको हो ।
पछिल्लो पटक २०८० साउन २१ गते विस्तार गरिएको केन्द्रीय समितिमा ४०९ जना सदस्य छन् । सदस्यहरूको चयन प्रत्यक्ष निर्वाचनमार्फत हुनेछ । केन्द्रीय समितिको एक–तिहाई पोलिटब्युरो राख्ने सहमति भएको छ ।
विधान अधिवेशन विहीबार समापन गर्ने तयारी छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend