Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्धशतक बनाउनबाट चुके भीम सार्की, ४४ रनमा आउट


    बिहिबार, फाल्गुन ३ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नामिबियाविरुद्धको खेलमा भीम सार्की अर्धशतक बनाउनबाट चुकेका छन् । ४४ रन बनाएर खेलिरहेका उनी आउट भएका छन्।

    सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका थिए । तर भीम जेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा पर्दै भीम पेभेलियन फर्के ।

    ६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीम २०औँ ओभरको चौथो बलमा आउट भए ।

    नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार