काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने दाबी गरेका छन् । आज (शुक्रबार) मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् ।
आर्थिक वृद्धि उच्च हुन उच्च प्रतिफल दिने आयोजनामा ऋण लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
स्रोतको सुनिश्चित नगरी ठेक्का लगाउने प्रवृत्तिले गर्दा समस्या निम्त्याएको उनको भनाइ छ । त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलन १० प्रतिशतभन्दा बढी हुने अनुमान गरेको उनले बताए । पारदर्शी राजस्व प्रणाली विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री महतले त्यसतर्फ सरकारले तयारीका साथ काम गरिरहेको बताए ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend