Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बानेश्वर सडकमा गुडिरहेको बस भासियो


    शुक्रबार, माघ १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ । सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार