Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आलेनले एकै खेलमा १६ छक्का प्रहार गर्दै गरे टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व कीर्तिमान बराबरी


    बुधबार, माघ ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्युजिल्यान्डका फिन आलेनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने विश्व कीर्तिमान बराबरी गरेका छन् ।

    पाकिस्तानविरुद्धको खेलमा आलेनले १६ छक्का प्रहार गर्दै अफगानिस्तानका हज्रातुल्लाह जजाईको कीर्तिमान बराबरी गरेका हुन् ।

    जजाईले सन् २०१९ को फेब्रुअरीमा आयरल्यान्डविरुद्ध ११ चौका र १६ छक्कासहित एक सय ६२ रन बनाएका थिए । अफगानिस्तानले पहिला ब्याटिङ गर्नक्रममा जजाईबाट उक्त रन बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार