काठमाडौँ । नेपाली कांग्रेसका शेखर कोइराला–गगन थापा समूह आज आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफलपछि शेखर–गगन समूह आन्तरिक छलफलमाा जुटेको हो ।
उक्त छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री द्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी छन् ।
शेखर–गगन निकट एक नेताका अनुसार देउवासँग छलफलमा सङ्ख्या, मापदण्ड, योगदान लगायतका विषयमा कुराकानी भएको थियो ।
पार्टीले मापदण्ड सभापति देउवा नमान्ने सङ्केत देखाएपछि नेता कोइराला र महामन्त्री थापाले असन्तुष्टि जनाएका थिए । शेखर– गगनले पार्टी भित्रको भागबन्डामा सम्मानजनक हिस्सेदारी हुनुपर्ने अडान राखेका थिए । उनीहरूले आफ्नो समूहले १० सिट मध्ये ४ सिट पाउनुपर्ने माग गरेका थिए । सभापति देउवाले सभापति देउवा दुई सिट मात्र दिने प्रस्ताव उनीहरूले अस्वीकार गरेको बुझिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend