Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • राष्ट्रिय सभा निर्वाचन: कोशीमा एमालेबाट ७ जना सिफारिस


    शुक्रबार, पुष २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ । एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको स्रोतले बतायो।

    एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले र झापाका हरिशचरण बानिँयाको नाम उमेद्वारको रुपमा सिफारिस भएको छ भने महिलातर्फ रुकमिणी कोइराला, मेचिमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ ।

    राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदै छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार