Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प


    बिहिबार, पुष १९ २०८०
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो।

    सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।

    उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार