Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रम मन्त्रालयको प्रवक्तामा पोखरेल नियुक्त


    सोमबार, पुष १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त भएका छन् । मन्त्रालयले आज सह–सचिव पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

    यसअघिका प्रवक्ता डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक भएर गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार