Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु


    सोमबार, पुष १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको ज्यान गएकाे छ । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले टक्कर दिँदा उनीहरूकाे मृत्युु भएकाे हाे ।

    प्रहरीका अनुसार एक जना गम्भीर घाइते भएका छन्।उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

    घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार