Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै


    सोमबार, पुष १६ २०८०
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । कांग्रेसले प्रज्ञा भवन कमलादीमा आज दिउँसो १ बजे ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने लागेको हाे ।

    कांग्रेसले कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको बताइएको छ । कांग्रेस संस्थापक नेता बीपी कोइराला २०२५ कात्तिक १४ गते जेलमुक्त भए लगत्तै भारत निर्वासित भएको ८ वर्षपछि स्वदेश फर्किएका थिए ।

    बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरू २०३३ साल पुस १६ गते स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार