चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले ८ जनालाई पक्राउ गरेर आज पत्रकार सम्ममेलन गरी सार्वजनिक गरेको छ ।
केन्द्रीय प्रहरी ब्युराेको सहयोगमा पक्राउ पर्नेमा मकवानपुर हेटौडा –३ का रमेश खाती, चितवन राप्तिका पासा भनिने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ्का शमसेर थिङ्, मकवानपुर मनहरीका सितााम थिङ्, रोल्पा सुनछहारीका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरुङ्, चितवन कोरकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरीका इन्द्रबहादुर तामाङ् छन् ।
उनीहरुलाई गैँडा मार्नेदेखि खाग ओसारपसार गरेको अभियोग लगाइएको राष्ट्रिय निकुञ्ज तथा बन्यज्रन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्दुप्रसाद ढुङ्गानाले जानकारी दिए । उनीहरुबाट १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको ४८० ग्राम तौलको एक र ११.८ इन्च गोलाइ, दुई इन्च उचाइ भएको ६० ग्राम तौल भएको दुईवटा खाग बरामद गरिएको छ ।
यसअघि चितवन निकुञ्जको चपरचु्ली क्षेत्रबाट गत कात्तिक ३० गते मृत अवस्थामा खागविहीन गैंडा फेला परेको थियो ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend