Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


    मंगलबार, असोज २७ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

    आइसियूमा उपचाररत पुरुषमा असोज २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार