Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु


    सोमबार, असोज २६ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् । 

    आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । यो कुल संक्रमितको संख्याको ०.५८ प्रतिशत हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार