Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु नियुक्त


    बिहिबार, कार्तिक २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्।

    लामो समयदेखि कप्तान रहेकी रुबिना क्षेत्रीलाई हटाएर इन्दुलाई उक्त जिम्मेवारी दिइएको हाे ।

    रुबिना राष्ट्रिय टोलीमा यथावत भने छन्। हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्तान रहेको उल्लेख छ।

    उपकप्तानको जिम्मेवारीमा विन्दु रावल छन्। अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार